काठमाडौं । सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई पुरष्कारको घोषणा गरेको छ । एशिया कप अन्तर्गत भारत र नेपालबीच भईरहेको खेललाई केन्द्रित गर्दै कम्पनीले उक्त पुरष्कार घोषणा गरेको हो । जसअन्तर्गत आजको खेलमा नेपाली टोलीले लिएको एक विकेट बराबर ५ लाख रुपैयाँ बराबरको बीमा सेवा उपलब्ध गराईनेछ । यस्तै कम्पनीले हरेक छक्कामा १ लाख…