काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौँस्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आ.व. २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान…