काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सस्क्राइब्ड भएको छ । तेस्रो दिनसम्ममा कम्पनीको सेयरका लागि लागि ८ लाख आवेदनकर्ताले आवेदन दिएका छन् । कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२…