Logo

रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित, प्रभावकारी कार्यान्वयनका लागि छुट्टै मन्त्रालय बनाउन आग्रह

काठमाडौं । राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए। अर्का संशोधनकर्ता…