काठमाडौं । मंगलबारदेखि मेलम्ची खानेपानी आयोजनाको सुरुङको मुख्य ढोका बन्द गरिएको छ । सुरुङभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि आयोजनाले मुल ढोका बन्द गरेको हो ।मेलम्ची आयोजनाको सुरुङमार्गको मुख्य द्वार नै बन्द गरिएपछि काठमाडौंमा मेलम्चीको पानी आउन बन्द भएको छ । यस्तो हुँदा काठमाडौंमा वितरण गरिने पानीको समयतालिकासमेत हेरफेर…