Logo

मेलम्ची खानेपानी आयेजनाको स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’को बाँकी रकम अगष्ट २० भित्रै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’को बाँकी रकम अगष्ट २० भित्रै उपलब्ध गराउने भएको छ । स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) तथा मजदुरहरुको करिब २४ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ एकमुष्ट रकम चिनियाँ कम्पनी सिनो हाइड्रो आउनु अगावै दिने तयारी भईरहेको आयोजनाले जानकारी…