काठमाडौं । अब काठमाडौ महानगरपालिकाभित्र घर र जग्गा भाडासम्बन्धी काम कम्पनीमार्फत मात्रै हुने भएको छ। काठमाडौंका नवनियुक्त मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रम नगरसभा बैठकमा प्रश्तुत गर्दै उक्त व्यवस्था गरिने बताएका हुन् । पछिल्लो समय घरजग्गा बहालमा बढ्दै गएका अपारदर्शी प्रणालीलाई खारेज गरी व्यवस्थित गर्न उक्त नियमको व्यवस्था गरिएको बताईएको छ । यस्तै…