Logo

नेपालीको रेल चढ्ने सपना साकार पार्दै सरकार, कात्तिकमा २ सेट डीईएमयू रेल आउने पक्का

काठमाडौं । सरकारले यही कात्तिकमा २ सेट डीईएमयू रेल ल्याउने भएको छ । सरकारले ल्याउन लागेको उक्त रेल जयनगर–जनकपुर रेलमार्गमा यही कात्तिकबाट संचालन हुने भएको छ । ब्रोडगेज रेलमार्ग निर्माण सम्पन्न भए पनि रेल संचालनको लागि खरिद प्रकृया ढिलाहुँदा संचालनको प्रकृया समेत ढिला भएको थियो । सरकाले केही महिना अगाडीनै जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि…