काठमाडौं । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दोलखाको कालिञ्चोक मन्दिर पुनर्निर्माण हुने भएको छ । २०७२ सालको भुकम्पमा परि उक्त मन्दिर चर्किएको तथा भत्किएको अवस्थामा रहेको थियो । उक्त मन्दिर पुनर्निनिर्माण गर्नका लागि आर्थिक बर्ष २०७६÷७७ को लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिएका छन…