Logo

सरकारी लक्ष्य अधूरो, तीन सय ६८ स्थानीय तहको केन्द्रसम्म अझै सडक पुगेन

काठमाडौं । देशभरका स्थानीय तहसम्म सडक पुर्याउने सरकारी लक्ष्य अधूरो बनेको छ । सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन । देशभरका सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने लक्ष्यका साथ स्थानीय पूर्वाधार विभागले गरेको अध्ययनमा यी स्थानमा कुनै पनि खालको सडक नभएको…