Logo

ढुङ्गा र माटो अभावले महाकाली पुल निर्माण प्रभावित, हालसम्मको प्रगति ४५ प्रतिशतमात्रै

काठमाडौं । ढुङ्गा र माटोको अभाव भए पछि महाकाली पुल निर्माण प्रभावित भएको छ । ढुङ्गा र माटो अभाव भए पछि कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अन्य संरचना निर्माण प्रभावित भएको हो । पुलसँगै बन्ने दुवैतर्फको पोखरीको बाँध निर्माणका लागि ६ लाख घनमिटर माटो आवश्यक पर्ने भए पनि ठेक्कामै माटोको…