Logo

बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरुसँग अर्थमन्त्रीको छलफल, खर्च कटौतिमा निर्मम बन्न आग्रह

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट तयारीकालागि पूर्व अर्थ मन्त्रीहरुसँग छलफल गरेका छन् । पूर्व अर्थ मन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिएका छन् । छलफलमा पूर्व अर्थ मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु…