मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता भएको छ । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. महत र रिकार्डोबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको हो । उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि सम्भाव्य…