Logo

मधेश सरकारले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट, २५ अर्ब ८२ करोड पुँजीगत खर्च गर्ने लक्ष्य

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले उक्त बजेट प्रस्तुत गरेका हुन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार…