Logo

वित्तीय क्षेत्रको स्थायीत्वका लागि विश्व बैंकले १० अर्ब ६८ करोड ऋण दिने, बोर्डले गर्याे स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालका लागि ८० मिलियन डलर (१० अर्ब ६८ कराड बढी रुपैयाँ) बराबर ऋण सहयोग स्वीकृत गरेका छ । नेपालको वित्तीय क्षेत्रको स्थायीत्व, वित्तीय समाधानको विविधिकरण र वित्तीय पहुँच विस्तारका लागि भन्दै विश्व बैंकको बोर्ड अफ एक्जीक्युटिभले सोमबार उक्त ऋण स्वीकृत गरेको हो । विश्व बैंकको विकास वृद्धिका लागि तेस्रो वित्तीय सहयोग…