Logo

चालु आवमा ३.८७ प्रतिशतको आर्थिक वृद्धि, अर्थतन्त्रको आकार ५७ खर्ब ४० अर्ब पुग्ने

चालु आवमा ३.८७ प्रतिशतको आर्थिक वृद्धि, अर्थतन्त्रको आकार ५७ खर्ब ४० अर्ब पुग्ने



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ । मंगलबारक आव २०८० ८१ को अनुमानित तथ्यांक सार्वजनिक गर्दै कार्यालयले यस्तो बताएका हाने ।

laxmi

सरकारले चालु आर्थिक बर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । तर, सरकारी लक्ष्यमा पुग्न नसकिने गरी कार्यालयले तथ्यांक सार्वजनिक गरेको हो । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ बराबरको पुगेको छ भने प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुगको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL