Logo

सुनको मूल्य एकैपटक २ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउमा पनि वृद्धि

काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । गत शुक्रबार एक लाख १९ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार एकै पटक २ हजार रुपैयाँले बढेर एक लाख २१ हजार रुपैयाँ पुगेको छ । छापावाला सुनसँगै तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको…