Logo

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघको आग्रह, दियो १० क्षेत्रका २८ परियोजना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले चिनियाँ लगानीकर्तालाई नेपालका विभिन्न १० क्षेत्रमा संयुक्त लगानी गर्न आग्रह गरेका छन । छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक को–अपरेशन ले आयोजना गरेको दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद कार्यक्रमलाई संवोधन गर्दै ढकालले नेपालकातर्फबाट संयुक्त लगानीका लागि…