Logo

व्यवसायी र बैंकरको दबाबमा गभर्नर, उत्पादनमुलक कर्जाको छुटलाई निरन्तरता नदिने पक्षमा राष्ट्र बैंक

काठमाडौं । बैंकर तथा व्यवसायीले आर्थिक बर्ष २०७३/७४ को मौद्रिक नीतिको मध्यावधिक समीक्षामार्फत दिइएको छुटलाई निरन्तरता दिन राष्ट्र बैंकलाई दबाद दिँदै आएका छन् । राष्ट्र बैंकले मध्याबधिक समीक्षामार्फत दिएको बिपन्न बर्ग कर्जा र उत्पादनमुल कर्जाको छुटलाई निरन्तरता दिन उच्च लबिङ शुरु गरेका छन् । राष्ट्र बैंकले यही असार मसान्तसम्म बिपन्न बर्ग कर्जा र उत्पादनमुल क्षेत्र…