Logo

यी पाँच कम्पनी जसले तिरे सरकारलाई सबैभन्दा बढि कर

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा टेलिकम सेवाप्रदायक कम्पनी अगाडि आएका छन् । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आबमा सबैभन्दा बढि कर एनसेलले तिरेको छ । सो आबमा सरकारलाई एनसेलले मात्र १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको छ । यसैगरी दोस्रो बढि कर तिर्नेको सूचीपनि टेलिफोन…