काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर १ बराबर ११८ रुपैयाँ ३ पैसामा कारोबार भइरहेको छ । नेपालको भारतसँगको स्थिर विनिमयदर र पछिल्लो समय अमेरिकी मुद्राको तुलनमा भारतीय मुद्रा कमजोर बन्दै गएपछि त्यसको असर नेपाली मुद्रामा पर्न गएको…