Logo

व्यापार घाटादेखी डराए अर्थमन्त्री डा. खतिवडा, भन्छन् तत्काल घटाउन सकिन्न

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको व्यापारघाटालाई तत्कालका लागि घटाउन नसकिने बताएका छन । बिहीबार विश्व बैंकले आयोजना गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामीले प्रयोग गर्दै आएका विभिन्न विलासिताका सामग्रीको माग बढ्दै गएको हुनाले यसलाई कम समयमानै घटाउन सम्भब छैन,।’ उनले भने । पछिल्लो समय सवारीसाधन,…