Logo

विश्व बजारमा लगातार ओरालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य, नेपालमा अपेक्षितरुपमा मूल्य किन घटेन ?

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो पाँच महिनामा निरन्तर ओरालो लागेको छ । नेपालमा पनि यसको प्रभाव देखिएको छ र पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइरहेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर २…