काठमाडौं । पछिल्लो ५ बर्षको अन्तरमा मात्रै नेपालमा विप्रेषण (रेमिटयान्स ) आप्रवाह झण्डै ८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ रहेको विप्रेषण आय गत आर्थिक बर्ष बढेर १४ खर्ब ४५ अर्ब रुपैयाँ पुग्यो । २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा यो १२ प्रतिशतले बढेर ९ खर्ब ७६…