काठमाडौं । कर्णाली प्रदेशको बजेट अधिवेशन आइतबार (आज) बाट सुरु हुने भएको छ । २१ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीलाई सिफारिस गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । यो अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ ।…