काठमाडौं । पछिल्लो समय दैनिक रुपमा बढ्दै आएको अमेरिकी डलरको मूल्य आज हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलरबार अमेरिकी डलर १ सय १६ रुपैयाँ ६१ पैसामा कारोबार भइरहेको छ । नेपाली मुद्राको भारतसँगै स्थिर विनिमयदर र पछिल्लो समय अमेरिकी मुद्राको तुलनमा भारती मुद्रा…