काठमाडौं । नेपालमा हुने सडकसम्बन्धी दुर्घटनाका समस्या समाधानका लागि अबको दशकमा ८७ करोड ९० लाख डलर खर्च गर्नुपर्ने भएको छ । विश्व बैंकले बिहीबार स्टकहोममा सार्वजनिक गरेको दक्षिण एशियामा सडक सुरक्षा सम्बन्धी प्रतिवेदनमा भुटान, भारत बंगलादेश तथा नेपाललगायतका देशमा सडक सुरक्षामा बढी लगानी नहुनु नै सडक दुर्घटनाका कारक भएको उल्लेख गरेको हो । प्रतिवेदनअनुसार दक्षिण…