Logo

अर्बपति बिल गेट्सको नजरमा अमेरिकामा कोरोना प्रकोप, अर्थतन्त्र ड्यामेजको खतरा

काठमाडौं । माईक्रोसफ्टका मालिक बिल गेट्स हाल विश्वका धनिमध्य तेस्रो स्थानमा पर्छन । १ सय ७ बिलियन अमेरिकी डलरका मालिक उनी हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले केहिदिन अघि एक अन्तरराष्ट्रिय संचारमाध्यममा गरेको भनेको कुराको सारसंक्षेप : अमेरिकामा पनि विस्तारै विश्व महामारीको कालो बादल मडारीरहेको छ । अमेरिकाले भने आफ्नो अर्थतन्त्र ड्यामेज हुनबाट…