काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा व्यापार घाटाको आकार बजेटभन्दा ठूलो भएको छ । गत आबका व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँभन्दा माथी पुगेसँगै यसको आकार बजेटभन्दा ठूलो भएको हो । सरकारले गत आर्थिक बर्षमा संशोधित बजेट अनुमान १० खर्ब ८२ अर्ब ९९ करोड गरेको थियो । तर, सोही आबमा संशोधित बजेट अनुमानभन्दा ८० अर्ब…