काठमाडौं । चालु बर्ष विश्व विप्रेषण २० प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्वभर फैलिएको कोरोनाको महामारी र यसले निम्त्याएको लकडाउनका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भई विप्रेषणमा भारी गिरावट आउने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकका अनुसार यो ईतिहाँसकै सबैभन्दा धेरै गिरावट हो । केही ठुला देशहरुमा कामदारलाई परिचालन गर्न नसकिँदा र…