Logo

८ सय मिलियन डलर लगानी गर्ने आईएफसीको घोषणा, नेपालले उत्पादकत्व बढाउन सक्ने

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालको विकासका लागि निजी क्षेत्रमा ८ सय मिलियन डलर बराबर लगानी गर्ने भएको छ । विश्व बैंकले शुक्रबार आयोजना गरेको कन्ट्री प्राईभेट सेक्टर डाएग्नोस्टिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल, भुटान, बंगलादेशकी क्षेत्रिय निर्देशक वेन्डी वेर्नरले नेपाली रुपैयाँ करिव ९० अर्ब बराबरको लगानी निजी क्षेत्रमा गर्ने बताएकी हुन ।…