काठमाडौं । सिटी एक्स्प्रेसले आफ्नो लखपती एक्स्प्रेसको विजेता घोषणा गरेको छ । कम्पनीले उक्त योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनि बाट पैसा पठाई तेस्रो महिनाको १ लाख रुपैयाँको मासिक लक्कीड्र«मा परेकी मोरङकी रुना धिमाललाई विजेता घोषणा गरेको हो । उक्त उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले…