Logo

निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आश्वासन, बजेट लगानीको वातावरण निर्माण गर्ने गरी ल्याउनेछु

काठमाडौं । आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमा लगानीको वातावरण निर्माणका लागि बजेट केन्द्रित हुने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री खतिवडाले उक्त कुरा बताएका हुन । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोर, नेपाल चेम्वर अफ…