Logo

नेपालले गर्यो विश्व बैंकसँग ४२ अर्ब रूपैयाँ ऋण लिने सम्झौता, कोभिड-१९ पछिको अर्थतन्त्र पुनरुत्थानमा टेवा पुर्याउने लक्ष्य

काठमाडौं। नेपालले विश्व बैंकसँग ४२ अर्ब रूपैयाँको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड–१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन सरकार र विश्व बैंकबीच दुईवटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल सहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता गरी दुईवटा सम्झौतामा…