काठमाडौं । पछिल्लो समय बढ्दै गएका कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टका कारण सन २०२३ मा पनि विश्व अर्थतन्त्र पुनर्उत्थान हुन कठिन हुने देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्समा कोरोनाका नयाँ भेरियन्टले मुद्रास्फिति, ऋण र आम्दानीमा ठूलो असर पार्ने देखिएको हो । यसअघि विश्व बैंकले विभिन्न प्याकेज र सपोर्टका कारण सन २०२१…