Logo

महिला उद्यमी महासंघको अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन् । शुक्रबार महासंघको २० औं साधारणसभा तथा नवौं महाधिवेशनले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसअघि महासंघमा प्रथम उपाध्यक्ष रहेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत हुन् । अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जनाएको छ…