Logo

चालू पुँजी कर्जाको कडाईमा सीएनआईको धारणा : व्यवसायिक वातावरण नै विग्रने भयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ माथि नेपाल उद्योग परिसंघ (सीएनआई)ले आफ्नो धारणा राखेको छ । परिसंघले मार्गदर्शनका प्रावधानहरूले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण नबन्ने र भएको वातावरण समेत विग्रन सक्ने उल्लेख गर्दै आफ्नो धारणा शुक्रबार सार्वजनिक गरेको हो ।‘जारी मार्गदर्शनले स्वदेशी तथा मेक इन नेपाल जस्ता नेपाल…