Logo

भिसा सिफारिसमा कडाई : ६० प्रतिशतले घट्यो बैदेशिक लगानी, ५ महिनामा १२ अर्बको प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिनामा नेपालमा आउने विदेशी लगानी प्रतिवद्धतामा ६० प्रतिशतको गिरावट आएको छ । उद्योग विभागले व्यवसायिक भिसा सिफारीसमा केही कडाई गरेपछि यसको प्रत्यक्ष असर वैदेशिक लगानी प्रतिवद्धतामा देखिएको उद्योग विभागका अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको उच्च उत्तारचढाव, सरकारी नीतिलगायतका कारण यो बर्ष वैदेशिक लगानीमा संकुचन आएको…