Logo

वाणिज्य समिति र अर्थमन्त्रीबीच भेट, एकल अंकको व्याज र फ्ल्याटमा कर लगाउन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको वाणिज्य समितिले बुधबार अर्थमन्त्रीसमक्ष विभिन्न मागहरु राखेको छ । महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसमक्ष १३ बुँदे सुझाव पेश गरेको हो । समितिले पेश गरेको सुझावमा आयात तथा निर्यात गर्दा आयातकर्ता र निर्यातकतार्एको नाम राखि लेबलिङ अनिवाय रूपमा गर्नुपर्ने…