Logo

नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा जोशी चयन

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न नेपाली युवा उद्यमी मञ्च १९औं वार्षिक साधारण सभाले साहारा जोशीको नेतृत्वमा २०८०÷८१ का लागि नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको छ । नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलका अन्य पदाधिकारीमा तत्काल अघिका पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष…