Logo

महिला औद्योगिक पार्ककाे पक्षमा अर्थमन्त्री, भन्छन यो कसैले चाहेर राेकिँदैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र अब यसलाई कसैले रोक्न नसक्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले सुन्दा सामान्यजस्तो लागेपनि यो दुरगामी अवधारण भएको बताए ।…