Logo

८७ करोड लगानीमा फाइवर सिमेन्ट बोर्ड उद्योग खुल्दै, बार्षिक २ करोड वर्गफिट उत्पादन गर्ने

काठमाडौं । नेपालमै फाईबर सिमेन्ट बोर्ड उत्पादन गर्नेगरी उद्योग स्थापना हुने भएको छ । उद्योग विभागका अनुसार एभरेष्ट फाइवर सिमेन्ट बोर्ड प्रालिले नेपालमा फाइवर सिमेन्ट बोर्ड उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेको हो । विभागका अनुसार कम्पनीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २० मा उद्योग स्थापना गर्नेगरी विभागमा प्रतिवद्धता जाहेर गरेको छ । ८७ करोड…