Logo

तत्काल ‘स्टार्टअप’ नीति ल्याउन महासंघ अध्यक्ष ढकालको जोड, भने-आवश्यक नीति बनाएर जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरू कार्यान्वयनमा आउन नसकेको बताएका छन् । सोमबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए ।…