Logo

नेपाली युवा उद्यमी मञ्चले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने, सहभागिताका लागि तोकियो मापदण्ड

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । मञ्चको काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने घोषणा गरेको हो । नेपाली उद्यमीलाई अझै प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरले यस वर्ष युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअप…