Logo

प्रधानमन्त्रीद्वारा कुश्मा-दाना प्रसारण लाइन र सबस्टेसनको उद्घाटन, नेपालको विजुली निर्यात गर्न सहज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन् । साथै प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका—२ खुर्कोटस्थित २२०÷१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानास्थित २२०÷१३२÷३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार…