Logo

हालका समस्या प्राविधिक कारण हुन्, पुनः लोडसेडिङ फर्किँदैन : नेपाल विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्म लोडसेडिङका बारेमा भएका सबै हल्लाहरु निराधार भएको बताएको छ । शुक्रबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकास सम्मेलनमा पछिल्लो समय चलेका सबै हल्लाहरु हल्लामात्रै भएको र अब लोडसेडिङ नहुने बताएको हो । प्राधिकरणका अनुसार विद्युतका उपभोक्ताहरूको माँगभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिंग गर्नुपर्ने बाध्यता रहन्छ। हाल नेपालको…