Logo

विद्युतीय सवारीसाधनमा प्रोत्साहनै प्रोत्साहन, के छ बजेटमा व्यवस्था ?

काठमाडौं । सरकारले विसं २०८८ सम्म नेपालमा संचालित ईन्धनयुक्त सवारीसाधनलाई विद्युतीय सवारीसाधनमार्फत प्रतिस्थापन गर्ने नीति लिएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त अवधिसम्म सबै हलुका सवारीसाधनलाई विद्युतीय सवारीसाधनबाट प्रतिस्थापन गर्ने बताएका हुन् । यसअघिका बजेटहरुमा सरकारले नेपालमा उत्पादीत विजुलीको खपतलाई बढि भन्दा बढि ध्यान दिने गर्दथ्यो । तर…