Logo

माउन्टेन इनर्जी जोडिने कुश्मा–दाना प्रशारणलाईन निर्माण सम्पन्न, बिहीबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । कुश्मा–दाना प्रशारण लाईन संचालनमा आउने भएको छ । लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको २२० केभी कुश्माको खुर्कोटदेखि दानासम्मको उक्त प्रशारणलाईन बिहीबार (भोली) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्ने उद्देश्यले निर्माण गरिएको २२० केभी क्षमताको…