Logo

काठमाडौंमा २० मेवाको जलविद्युत् आयोजना बन्दै, प्राइम बैंकको लिडिङ्मा चीनको लगानी

रामराजा श्रेष्ठ १७ माघ, काठमाडौं । काठमाडौंमा २० मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने भएको छ । मान्डु जलविद्युत् आयोजनाले वागमती नदीमा उक्त क्षमताको जलविद्युत् आयोजना बनाउन लागेको हो । मान्डुका अनुसार हाल जलविद्युत् निर्माणका लागि अन्तिम तयारी भइरहेको छ । ‘हाल वागमतीमा जलविद्युत् आयोजना बनाउनका लागि विभिन्न आवश्यक काम सकेर निर्माणका लागि अन्तिम चरणमा पुगेका…