Logo

६ दिनदेखि तामाकोशी आयोजना बन्द, मजदूर र सरकारबीच वार्ता हुँदै

बिजखबर संवाददाता ४ चैत, काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना विगत ६ दिनदेखि बन्द रहेको छ । मजदूरले आफुहरुलाई पनि सेयर दिनुपर्ने माग राख्दै हड्ताल गरेपछि निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाको निर्माणकार्य अवरुद्ध भएको हो । आयोजनामा भइरहेको बन्द हड्ताल खुलाउनका लागि जिल्ला प्रशासन र मजदूरबीच आज वार्ता हुँदैछ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख…